सुन्दर युवतीले खोलिन मासु पसल, मासु किन्नेको भीड

प्रकाशित मिति : बिहिबार, पुस २६, २०७५

एजेन्सी/ सामाजिक संजालमा बेला बेलामा हरेक कुराहरुको भाइरल हुने गर्दछ । सौन्दर्य भने पछि जो-कोहि पनि मोहित हुने गर्छन् । अझै युवतीको सुन्दरताको पछाडी लाग्ने पुरुषहरुको पनि उत्तिकै संख्या रहने गर्छ । एक सुन्दर युवती कसलाई पो मनपर्दैना र ? आज हामी एक सुन्दर युवतीको वारेमा तपाईलाई जानकारी दिनेछौं । यी युवती अत्याधिक सुन्दर हुनुको वावजुत पनि मोड्लिंग गर्दिनन्। उनलाई दिनहुँ जस्तो धेरै चलचित्र साथै मोड्लिंगको अफर आउने भएता पनि उनि आफ्नै काममा रमाइरहेकी छिन्।

यी सुन्दर युवती दक्षिण कोरियाकि रहेकी छिन् भने उनि आफ्नो पसलमा तरकारी साथै मासु बेच्ने काम गर्छिन् । पछिल्लो समय उनको पसलमा व्यापार बढ्नुको पछाडी उनको सौन्दर्यतालाई श्रेय दिने गरिन्छ । सानो मामूली पसल आज दक्षिण कोरियाकै एक चलेको साथै लोकप्रिय पसलहरू मध्य एक भएको बताइन थालेको छ । व्यपारमा मात्र नभई हरेक तरिकाबाट उनको पसलमा उनलाई हेर्न आउने व्यक्तिहरुको भिड पनि लाग्न थालेको बताइन्छ ।

यस्तो भिड लाग्नुको पछाडी उनको सुन्दरता रहेको त सबैले बुझेका छन् तर चलचित्रको अफर आउँदा समेत उनि पसलमानै व्यस्त भएको बारे भने कसैले नबुझेको बताउने गरेका छन् । यस पसलमा कोहि किन्ने बहानाले उनको सुन्दरता हेर्न आउने गर्छन् भने कोहि उनलाई चलचित्र अफर गर्न । अहिले सम्म उनलाई धेरै फोटोशूटको लागि समेत अफरहरु आइसकेको छ। साथै यी युवतीको तस्विरहरु अहिले सामाजिक सन्जालमा भाइरल समेत भैरहेको बताइएको छ।