आफ्नो क्षेत्रको विकासमा सक्रिय देखिए माननीय मोहन कुमार खड्का

प्रकाशित मिति : बुधबार, पुस २५, २०७५

ओखलढुंगा/ ओखलढुंगा जिल्ला प्रदेश सभाको ख का माननीय सांसद श्री मोहन कुमार खड्का यतिबेला विकास निर्माणका कार्यमा जुटका छन् ।

कर्मठ, निष्ठवान, कुशल व्यत्तित्व समेत रहेका माननीय खड्काद्वारा सांसद क्षेत्रबिकास कार्यक्रम अन्तर्गत चम्पादेवी गाउपालिकामा विभिन्न शीर्षक अन्तर्गत निम्नानुसारका योजनाको लागि रकम बिनियोजन गर्नुभएको छ ।

१. नवलपुर, पलापु, पुनटार मोटरबाटो स्तरउन्नति रु. २५ लाख ।
२. फुलबारी, सिलुङ, साइदुवा स्कुल हुँदै चिलाउने मोटरबाटो निर्माण रु. १३ लाख ।
३. फेदिखर्क चिलाउने खानेपानी योजना चम्पादेवी-४ रु. ६ लाख ।