बिष्णु माझीले अहिले सम्म गएको गीतहरु मध्य कै उकृष्ट वियोगान्त गीत “झल्को” भिडियो सहित

प्रकाशित मिति : सोमवार, पुस ९, २०७५

नेपाली गीत संगीतको क्षेत्रमा उत्कृष्ट उत्कृष्ट गीतहरु बजारमा आउने क्रम जारी छ यहि भीडमा गोरेटो इन्टरटेन्टमेन्ट प्रा लिले पनि अर्को उकृष्ट नयाँ गीत तथा भिडियो “झल्को” भर्खरै मात्र सार्वजनिक गरेको छ ।

प्रस्तुतिमा बहुचर्चित गायिका बिष्णु माझीको निकै मिठो स्वर सुन्न सकिन्छ साथमा प्रकाश पराजुलीले पनि उतिकै मिठो स्वर भरेका छन रमेश नेपालीको निकै मिठो शब्दलाई संगीत भने धिरज पाल्पाली र निशा गुरुङले भरेका छन ।

सन्तोष खत्रीको निर्देशन रहेको यो भिडियोलाई बाशु बरालको छायांकन गरेका छ भने मिन रावलको सम्पादन रहेको छ सन्तोष खत्री र छिनु लामाको उकृष्ट अभिनय रहेको भिडियोलाई सम्पूर्ण फिल्मस् ले निर्माण गरेको हो ।