नेकपाले टुंग्यायो प्रदेश कमिटीको नाम : सबै प्रदेशको विवरण सहित

प्रकाशित मिति : शनिबार, मंसिर २२, २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटी सदस्यहरुको नाम सार्वजनिक गरेको छ । मंसिर १२ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो ।

तर नाम भने आज मात्र सार्वजनिक भएको हो । गत असोज ५ मा नेकपा केन्द्रीय सचिवालयको बैठकले प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू नियुक्त गर्नुका साथै प्रदेशहरूका लागि ईञ्चार्ज र सह–ईञ्चार्जको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो ।

यी हुन् प्रदेश कमिटीका सदस्यहरु

Pradesh Committee