चर्चित गायक प्रनिल गुरुङलाइ बालक अपहरण गरि हत्या गरेको अभियोग !

काठमाडौँ/पछिल्लो समयमा हाम्रो समाजमा दिनानुदिन अपराधिक क्रियाकलापहरु बढ्दै गैरहेका छन् यहि बिषयबस्तुलाई मध्यनजर गर्दै एउटा लोकदोहोरी गीतको भिडियो निर्माण गरियको छ ।
जुन गीतको बोल रहेको छ “दिलको ढुकढुकी” ।
जसमा स्वर अमरदीप बुढाथोकी र शान्ता बस्नेतको रहेको छ यसको लय अमरदीप बुढाथोकी, कमल बुढाथोकी “अनुप” को रहेको छ भने सब्द कमल बुढाथोकी “अनुप” को रहेको छ ।
खामेश श्रेष्ठको निर्देशन, सागर गौतमको छायांकन, पदम सुबेदीको सम्पादन रहेको गीतमा रंग भने मिलन विश्वकर्माले भरेका हुन् ।
यो गीतमा चर्चित गायक प्रनिल गुरुङ, शान्ता बस्नेत र सुमन बुढाथोकिको अभिनय रहेको छ ।
यो गीतलाई बजारब्यबस्थापन सफलता म्युजिकले गरेको छ भने यो गीतलाई हिम सम्झौता डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरियको हो ।
हेरौ यो गीतको भिडियो र मन परे सेयेर गर्न नभुल्नु होला है ।
भिडियो हेर्नुहोस: