श्री गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रा.लि र अखिल नेपाल सेक्युरिटी मजदुर संघ गोर्खाली योद्वा सेक्युरिटी मुल कमिटी बीच सम्झौता

प्रकाशित मिति : सोमवार, मंसिर १७, २०७५

काठमाडौँ/ मिति २०७५।८ मंसिर १४ गते शुक्रबार श्री गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रा.लि र अखिल नेपाल सेक्युरिटी मजदुर संघ गोर्खाली योद्वा सेक्युरिटी मुल कमिटी बीच नेपाल सरकारले वृद्धि गरेको श्रम ऐन श्रावण १ गतेका दिन देखिनै लागू गर्ने र खाईपाई अाएको सेवा सुविधा कुनै पनि नघट्ने गरि दिने निर्णय भयो ।

सम्झौतापत्रः