सिक्किम र बंगाल राज्यलाई जोड्ने पुल

स्वर्णिम गुरुङ  प्रकाशित मिति : बिहिबार, कार्तिक २२, २०७५

सिक्किम, जोरथाङको अक्कर पूल जसले दुई राज्य बंगाल र सिक्किमलाई जोडेको छ। रंगितको यो बदलिएको रूप,पोखरी सरह देखिन्छ । पहिले बगर देखिन्दैन थियो । पारी बगेको रामभाङ खोला, यी दुई खोलाको संगम भएपछि नै बडा रंगित कहलाइन्छ। छोटा रंगित दार्जिलिङबाट बगि आँउदै बडा रंगित र टिस्टासँग त्रिवेणीमा मिल्छ। जहाँ माघे मेलामा मक्कर नुहाउन धेरै मानिसहरू आउँछन् ।