नवराज सेंचुरिको पहिलो आधुनिक गीत दिलमा राखे बजारमा …..

प्रकाशित मिति : सोमवार, अशोज १५, २०७५

सांगीतिक क्षेत्रमा आफुलाई अगाडी बढाउछु भन्ने आत्मा विस्वाशले नेपाली आधुनिक गीत बोकेर नवराज सेन्चुरी बजारमा आएका छन् । नवराज सेंचुरिको पहिलो आधुनिक सांगीतिक गीत दिलमा राखे भन्ने गीत रहेको छ ।

यस गीतमा संजु लामाको शब्द संगीत नवराज सेन्चुरी र संजुको स्वर रहेको छ । यस गीतमा सोवित बिकको निर्देशन, महेश सेन्चुरी,कुमार सेन्चुरी रबिना मुखिया र पबित्र सताशंकरको अभिनय रहेको छ । विजया दशमी संगै यो गीत बजारमा आएको नवराज सेन्चुरीले सोचेजस्तै सफलता पाउने छ । हाम्रो कमुनिस्ट टिमको पनि अग्रिम सुभाकाना ।