प्रकाश सापकोटा र सिमा ढकालको अभिनय रहेको “जहाजै चढेर“ गीतले प्रसंशा बटुल्दै “भिडियो सहित”

प्रकाशित मिति : शनिबार, अशोज ६, २०७५

लाखौं प्रदेशी हरुले भोगेको भोगाई र पछिल्लो समय प्रदेशमा पसेर धेरै प्रदेशीहरु बाकसमा फर्कन बाध्य र बिबस भय जस्ता काल्पनिक घट्नालाई परिकल्पना गरेर श्रीजना भयको एउटा गीत हो “जहाजै चढेर“यो गीत निकै चरचित सर्जक रमेश बि जिले अतिनै मार्मिक ढंगले श्रीजना गरेका छन् ।

त्यसै गरि यो भिडियो हेर्दा लाक्छ निकै निखारिएका पुरानै कलाकारको अभिनय हो जस्तो तर त्यसो हैन यो भिडियोमा अभिनय गर्ने प्रकाश सापकोटा र सिमा ढकाल बिल्कुनै नयाँ कलाकारहरु हुन् दुवै जनाको पहिलो म्युजिक भिडियो हो ।

सुरुवात मै यति मन छुने अभिनय कमै कलाकारले गर्छन त्यस्तै राम्रो अभिनय गर्नेमा प्रकाश र सिमा पनि पर्छन प्रकाश र सिमा गुल्मीको आपचौरमा जन्मिएर हाल भने बुटवलको मुर्गियामा बसोबास गर्छन भिडियोमा पुरानो कलाकार भने नभयका हैनन् बरिष्ठ कलाकार रमा थपलिया लगायत अन्ने कलाकारह रुको पनि जीवन्त अभिनय देख्न सकिन्छ ।

यसै गरि यो गीतमा नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक तथा गायक ऋषी खड्काको लय अनि स्वर सजिएको छ भने चर्चित गायिका बिष्णु माझीले स्वरमा साथ दिएकी छिन ।

सप्तऋषि म्युजीक प्रा ली ले उत्पादन गरेको उक्त गीतको म्युजीक भिडियोलाई चर्चित निर्देशक कपिल लामाले निकै कलात्मक ढंगले निर्देशन गरेका छन भने यो भिडियोलाई सुरेश श्रेष्ठले छायांकन तथा सुजन शाहिले सम्पादन गरेका छन । यो गीत तथा भिडियोलाई सान्ति नेपालि समाज बेलायतका अधक्ष्य कृष्ण ढकालले निर्माण गरेका हुन् । नेपालि गीत संगीतको क्षेत्रमा एउटा सफल गीत तथा भिडियो बनोस कम्युनिष्ट अनलाइन परिवारको तर्फ बाट प्रकाश सापकोटा र सिमा ढकाललाई शुभकामना ।

हेर्नुहोस भिडीयो।