एक आमा, जसले ४० बर्षमा ६९ बच्चा जन्माइन !

प्रकाशित मिति : सोमवार, भदौ १८, २०७५

एजेन्सी, बढ्दो व्यस्तता अनि बढ्दो महंगाईका कारण मानिसहरुले एक वा दुई सन्तानमै चित्त बुझाउने गर्दछन् । बच्चाहरुको राम्रो लालनपालनका लागि पनि परिवारले सानो परिवार सुखी परिवार नै रोज्छन् । तर ४० वर्षीया एक महिलाले भने हालसम्म ६९ वटा बच्चा जन्माइसकेकी छिन् ।

उसोतः उनले अन्तिम सन्तान जन्माउने क्रममा नै यो संसारबाट विदा भइसकेकी छिन् ।

विश्वकै बहुचर्चित स्थान जहाँ पछिल्ला कयौं दशक सो क्षेत्रका लागि इजराइल र प्यालेस्टाइनीहरुबीच सधै तनावग्रस्त क्षेत्र यानकी ति युवती ‘गाँजा’ कि हुन् । यी महिला उनले ६९ जना बच्चा जन्माएर विश्वमा सबेभन्दा धेरै बच्चा जन्माउने आमा बनेकी छन् ।

ती महिलाले एक पटकमा कतिवटासम्म बच्चा जन्माइन, त्यसमा कति छोरा वा कति छोरी, उनीहरुको स्वास्थ्यवस्था कस्तो छ भन्नेबारे केही खुलाइएको छैन । ती महिलाबारे अन्य केही जानकारी खुलाइएको छैन ।