खजुरा गाउँपालिका निर्माणको कमिटीमा चोमबहादुर गुरुङ

प्रकाशित मिति : शुक्रबार, भदौ ८, २०७५

बाँके, अखिल नेपाल निर्माण मजदुर संघ खजुरा गाउँपालिका स्तरिय अखिल नेपाल निर्माण मजदुर संघको १३ सदस्यीय कमिटी गठन गरियो । कार्यक्रममा अखिल ने्पाल ट्रेड युनियन महासंघ बाँकेका अध्यक्ष तथा प्रमुख अतिथि वसन्त मल्ल, उपाध्यक्ष घनसिंह पुन, सचिव राजकुमार बिसिले हालै सरकारले बृद्धी गरेका बेतन बृद्धि लगायत सामाजिक सुरक्षाको बारेमा स्पष्ट पार्नु भएको थियो ।

१३ सदसीय गाउँपालिका समितिको नामावलि यसप्रकार रहेको छ । अध्यक्ष चोमबहादुर गुरुङ, उपाध्यक्ष उषा थापा, सचिव रबि बिक, सहसचिव हरिमाया राना, कोषाध्यक्ष मानबहादुर बिक र सदस्यहरुः अर्जुन बिक, माया कार्की, पोषराज वलि, बिमला सुनार, कल्पना सार्की,चित्रा पुन, पविता बस्नेत र ओम घर्तिमगर ।