कोहि राम्रो गायर हिट कोहि नराम्रो गायर हिट, तर जस्तो गायनी प्रपोजको ओईरो

प्रकाशित मिति : मङ्लबार, भदौ ५, २०७५

नेपाल आईडलका प्रतिस्पर्धि नरेश पातलीले आफुले गीत गाएर धेरैको ध्यान आफुतिर तान्न सफल भएका एक प्रतिस्पर्धी हुन् । उनले गायको गीत उ जितेर गई वा हारेर गई नतिजा आफुतिर पारेर गई बोलको गीत गाएर चर्चाको शिखरमा पुगेका हुन् नरेश पातलि ।

उनी नेपाल आईडल शो मा गाउन भन्दा पनि हेर्न जान खोजेका थिए । तर उनलाई भित्रको माहोल हेर्ने मनसायले नेपाल आईडलको मन्छ सम्म पुर्यायो । उनलाई भित्र छिर्नको लागि फारम भरेर जस्तो गीत गाएपनी हुन्छ फारम भरेपछी मात्र भित्र छिर्न पाईन्छ भन्ने अाईडिया उनको कालेजको पाले दाईले दिएका हुन्, उनी बताउछन् ।

नेपाल आईडलमा गीत गाएपछी उनलाई प्रपोजको निक्कै ओईरो लागेको नरेशले एक अन्तर्वातामा बाटएका छन् । उनलैइ बधाईइ तथा शुभकामना दिनेको पनि कुनै कमी नब्व्हएको नरेशले बताएका छन् ।