प्रधान सेक्युरिटीमा कार्यरत श्रमिकहरुको शतप्रतिशत माग पूरा

प्रकाशित मिति : मङ्लबार, भदौ ५, २०७५

प्रधान सेक्युरिटी गार्ड सप्लाई सर्भिसेजका व्यवस्थापक पक्ष र मुल कमिटिबिच तलब वृद्धि का विषयमा भएको बृहत छलफलले श्रमिकहरुले प्रस्तुत गरेको सबै मागहरु व्यवस्थापनले पूरा गरेको संगठनका अध्यक्ष सापकोटाले कम्युनिष्ट अनलाईनलाई सहर्ष बताएका छन् । वार्ता टोलीको अगुवाई अध्यक्ष गोबिन्द सापकोटा, उपाध्यक्ष सहदेब कोइराला र सचिबडिल्ली खत्रीले गरेका थिए ।
यो सहमति यही साउन १ गतेबाट लागू हुने भएको छ । पूरा भएका मागहरु यसप्रकार रहेका छन् ।

१) तलब निम्न अनुसार दिने लिने निर्णय गरियो।
क० मासिक न्युनतम पारिश्रमिक रु ८४५५(आ ठ हजार चार सय पचपन्न रुपैया
ख० मासिक महङगि भत्ता रु ४९९५ चारहजार नौसय पन्चानब्बे रुपैया
ग० ओभरटाइम ६०।९३र(प्रति घन्टा
नं२ पोस्ट कमान्डर भत्ता स्वरुप रु ३५० दिइनेछ।तर उक्त कमान्डर पोस्टबाट हटेमा कमान्डर भत्ता पनि खारिज हुनेछ।
३० बार्षिक ग्रेड बेसिक तलबको हिसाबले आधा दिनको दिने निर्णय भयो।
४०संचयकोष बेसिक तलबको १० प्रतिसत सेक्युरिटी मजदुरबाट र सो रकमको १०० प्रतिशत कम्पनीले दिने निर्णय भयो।
५ )बिदाको हकमा निम्नानुसार दिने निर्णय भयो
क० हप्ताको १दिन
ख० ख०घर बिदा १८ दिन
ग०बिरामी बिदा १२ दिन
घ० सार्वजनिक बिदा १३ दिन
ङ) किरिया बिदा १३दिन आमाबुबाको लागि मात्र
च० नारी दिबस १दिन महिलालाई मात्र
छ० तिज १ दिन महिलालाई मात्र
ज० प्रसुति बिदा ९० दिन महिलालाई मात्र
६ प्रत्येक सेक्युरिटी गार्डको द्दद्ध घन्टे सात लाख रुपैया बराबरको दुर्घटना बिमा गर्ने निर्णय

७ ) प्रत्येक सेक्युरिटी गार्डको २४ घन्टे १००००० एक लाख रुपैया बिरामी बिमा गर्ने भयो।
८) कुनै पनि गार्डको मृत्यु भएमा कृया खर्च बापत रु १५००० अनिवार्य दिनुपर्ने ।
९) डिउटि समयमा अकस्मिक बिरामी भएका गार्डहरुलाइ उपचार खर्च बापत प्राथामिक उपचार सहित बढिमा रु ५००० दिने निर्णय भयो।

१०) दशै बोनस बेसिक तलब बराबरको १महिनाको रकम पाउने
११) उपदान श्रमऐन अनुसार दिने निर्णय गरियो

१२) बिदाको पैसा दिने सम्बन्धमा बिरामी बिदाको पैसा तलबको १र २ आधा तलब दिने निर्णय भयो
१३) हप्तावारी बिदाको पैसा १।५ को दरले हिसाब गरि दिने।

१५) पुरानो डिपोजिट रकम सबै फिर्ता गर्ने र नयाको श्रावण १गते देखिको हकमा ६ महिना पुगेपछि मात्र फिर्ता हुने निर्णय भयो।
१६) बढेको तलब श्रावण १,२०७५ बाट लागू गर्ने निर्णय भयो।

Bhadra3,2075