गलैंचा मजदुरहरु प्रतिष्ठान स्तरीय सभाहरुमा

प्रकाशित मिति : आइतवार, भदौ ३, २०७५

मजदुरहरुको बेतन बृद्धि साउन १ गतेबाट कार्यान्वयन हुने सर्वसहमति भएर राजपत्रमा प्रकाशित भैसकेको छ । तर, भदौ १ गतेबाट हात पर्नुपर्ने बेतनको कुनै टुंगो नभएपछि गलैंचा मजदुरहरु यतिखेर प्रतिष्ठान स्तरीय मजदुर सभाहरुमा व्यस्त रहेका छन् । नेपाल सरकारले बढाएको वेतन नदिए ठूलै आन्दोलनको तयारीमा रहेका छन् ।

 

प्रतिष्ठान स्तरीय मजदुर सभाको तस्बिरहरु: