मोरङमा यातायात मजदुर संघको नयाँ कमिटीहरु गठन हुदै

प्रकाशित मिति : आइतवार, भदौ ३, २०७५

अखिल नेपाल यातायात मजदुर संघले संगठन विस्तारको क्रममा खोर्साने ईकाई कमिटी अनिल साहाको अध्यक्षतामा गठन गरेको छ । उपाध्यक्षमा प्रलाद काकीँ, सचिवमा गंगाबहादुर राई, कोषाध्यक्षमा होमबहादुर थापा, सदस्यहरुमा मान वहादुर श्रेष्ठ, मान वहादुर भुजेल, यादव भट्टराई, राजन कार्की, मिन वहादुर श्रेष्ठ, अमर वहादुर राई, एतिराम राई चयन भएका छन ।
त्यसैगरी अखिल नेपाल यातायात मजदुर संघ उर्लावरी ईकाई कमिटी पुर्णबहादुर कार्कीको अध्यक्षतामा ११सदसी कमिटी गरेको छ , उपाध्यक्षमा विसन धिमाल, नारायण अर्याल सचिव, यूवराज पौडेल कोषाध्यक्षमामा गंगा बस्नेत र सदस्यहरुमा नविन श्रेष्ठ, रामलाल मेहता, प्रवेश तामाङ, रामलाल मेहता, प्रवेश तामाङ र नरेन्द्र तामाङ चयन भएका छन्
। संगठन निर्माणकै क्रममा शिवम क्रसर उधोग केरावारीको अध्यक्ष लाक्मा तामाङ, उपाध्यक्ष मणी राई, सचिव दिपक अर्याल, कोषाध्यक्ष दिल न्यौपाने र सदस्यहरुमा प्रकाश श्रेष्ठ, सुदर्शन अधिकारी, टेक बहादुर गिरी, राजकुमार मगर, अमर चैधरी, दल वहादुर राई, अर्जुन लिम्बू चयन भएका छन् । कार्यक्रमको पुर्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
केरावारी टेम्पो ईकाई कमिटी नाथुराम आलेमगरको अध्यक्षतामा गठन भएको छ । उपाध्यक्षमा कृष्ण रिजाल, सचिव विर वहादुर श्रेष्ठ, कोषाध्यक्षमा वम वहादुर लिम्बू, सदस्यहरुमा शंखर श्रेष्ठ, अनिल राई, अमर श्रेष्ठ, कमल मगर, दिपेस लिम्बू, सन्तोष साह चयन भएका छन् ।
नब गठित यी युनियनहरुलाई अन्टुफ महासंघका केन्द्रिय मजदुर नेता उपेन्द्र राय,गंगा थापा र यातायात मजदुर संघका पुर्ण कार्कीले प्रशिक्षण सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।
भदौ ३ , २०७५