भाद्र २, २०७५ कृषि मजदुर संघको अध्यक्षमा पुर्ण वाईवा चयन

प्रकाशित मिति : शनिबार, भदौ २, २०७५

अखिल नेपाल कृषि मजदुर संघ प्रदेश ३ को प्रदेश भेला सम्पन्न भएको छ । पूर्ण वाइवाको अध्यक्षतामा गठन भएको सो संगठनका केन्द्रीय अध्यक्ष मुक्तिनाथ दासले बताएका छन् । अन्य सदस्यहरुमा कान्छाकाजी तामाङ, ऋषि खत्री, भिमबाहदूर कटुवाल, रामबाहदुर जिरेल, भूवन लामा, लक्ष्मी वल, राधा न्यौपाने, कल्पना कायस्त, ज्ञानिमाया तामाङ अर्जून मगर चयन भएका छन् । ।