ललितपुर गलैंचाको अध्यक्षमा गणेश लामा चयन

प्रकाशित मिति : शनिबार, भदौ २, २०७५

अखिल नेपाल गलैचा मजदुर संघ ललितपुर जिल्लाको तेस्रो भेला सम्पन्न भएको छ । भेलाले अध्यक्ष गणेश लामालाई चयन गरेको छ । गलैंचा मजदुर संघ ललितपुर महानगर पहिलो भेला पनि सम्पन्न भएको छ । जिल्ला भेलालाई केन्द्रीय अध्यक्ष रेन्जन घिसिङ, बिचारी खड्का, अखिल नेपाल ट्रेड युनियन ललितपुर माहनगरको अध्यक्ष होम खड्काले श्रम ऐन सामाजिक सुरक्षा ऐन र स्थानीय तहमा महानगरको भुमिका बारेमा प्रशिक्षण दिएका थिए ।