गाडेको सात घण्टापछि नवजात शिशूको जिवित्तै उद्दार

प्रकाशित मिति : शनिबार, भदौ २, २०७५

ब्राजिलमा एउटा मनमुटु नै हल्लाउने घटना सार्वजनिक भएको छ । त्यहाँको एक परिवारले आफ्ना नवजात शिशूलाई बगैचामा जिउँदै गाडेको रहस्य खुलेको छ ।

अज्ञात सुत्रले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दा घटनाबारे खुलासा भएको छ ।

शिशुलाई सात घण्टापछि प्रहरीले जिवितै गाडिएको स्थानबाट खानिर बाहिर निकालेको थियो । उद्दार गरिएकी शिशू सकुशल रहेकी छन् ।

परिवारले नै शिशूको हत्याको प्रयास गरेको प्रहरीले दाबी गरेको छ । गाड्नु भन्दा पहिला शिशूको हत्याका लागि विषादी खुवाईको प्रहरीको आरोप छ ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । तर अहिलेसम्म कसैलाई पक्राउ गरिएको भने खुलाइएको छैन । एजेन्सी

१८ देखि २० वर्षका युवतीलाई सेना र प्रहरीमा भर्ना गर्नुअघि भर्जिनिटी टेस्ट अनिवार्य

एक सय ६५ वर्षपछि नयाँ मुलुकी ऐन लागू, पुरानो मुलुकी ऐन आजैदेखि खारेज के-के छन् नयाँ ऐनमा ?

यस्ता ८ लक्षणका स्त्री जसले तपाईको जीवन बर्बाद पार्न सक्छ, जानी राख्नुहोस (जानकारीको लागि पुरा पढ्नुस )

अत्याधिक सुन्दर हुने गर्छन् यी ३ राशिका युवतीहरु!साथै आकर्षित पनि!

मिथुन र धनु राशि हुनेहरुले नछुटाइ पढ्नुहोस ! तपाई दंग पर्नुहुनेछ