अखिल नेपाल यातयात मजदुर संघको सुन्सरी जिल्ला भेलाले नयाँ समिती निर्वाचित

प्रकाशित मिति : आइतवार, साउन २७, २०७५

अाज २०७५४२७ गतेका दिन अखिल नेपाल यातयात मजदुर संघको धरान सुन्सरी जिल्ला भेलाले नयाँ समिती निर्वाचित अध्यक्ष लिला बहादर प्रधानकाे अध्यक्षतामा १५ शदस्य कमिटी र सघका १ न प्रदेसका इन्चार्ज भुपाल वलिकाे प्रमुख अतिथिमा गठन गरियको जानकारी प्राप्त भएको छ