गायिका सिता थापा माथि चक्कु प्रहार घटना बारे हामी सँग यसरी आशु झार्दै दु:ख पोखिन “भिडियो सहित”

प्रकाशित मिति : मङ्लबार, साउन १५, २०७५

राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालकी संस्थापक कोषाध्यक्ष गायिका सिता थापा माथि आफ्नै घरमा आफ्नै आफन्त (जेठानी) ले खुकुरी प्रहार गरि घाइते बनाएकी छन ।

सामान्य घरायसी किचलोको कारण गायीका थापालाइ पछाडी बाट खुकुरी प्रहार गरि घाइते बनाइएको हो । अहिले अल्का अस्पतालमा उपचार गराई रहेकी थापाने तुरुन्तै उप चार पायकोले अहिले स्वास्थ्य सामान्य छ । बाँकी घाइते गायिका सिता थापाकै आवाजबार ।