तपाई सपनाको कत्तिको विश्वाश गर्नु हुन्छ कस्तो सपना देखे कस्तो फल प्राप्त हुन्छ १७० प्रकारका सपना

प्रकाशित मिति : बिहिबार, साउन १०, २०७५

तपाईंले सपना देख्नु हुन्छ ? कस्ता– कस्ता सपना देख्नु भएको छ अहिलेसम्म ? पक्कै पनि अरुले देख्ने जस्तै हुन्छन् होला तपाईंले देख्ने सपना पनि । तर, तपाईंलाई थाहा नहुन सक्छ कस्तो सपना देखे फल के हुन्छ भनेर । के होला त सपनाले दिने संकेत ? संस्कृतको विशिष्ट ग्रन्थ ‘स्वप्नविचार’का अनुसार मानिसले देख्ने सपनाको संकेत यस्तो छः

१। मोटो गोरु देखे – अन्न सस्तो हुने

२। चामल देखे – शत्रुता समाप्त

३। पूजापाठ गरेको देखे – समस्याको अन्त्य

४। शिशु चलेको देखे – रोकेको धन प्राप्त हुनसक्ने

५। कुनै फलको गुदी देखे – शीघ्र धन लाभ

६। पलङमा सुतेको देखे – गौरव प्राप्ति

७। हराभरा जंगल देखे – प्रशन्नता मिल्ने

८। खुला दरबार देखे – नया व्यक्ति मित्र बन्न सक्ने

९। बन्द दरबार देखे – धनको नोक्सान

१०। खाएको देखे – धन र प्रसिद्धि प्राप्ति

११। चश्मा लगाएको देखे – ज्ञान बढ्ने

१२। जहाज देखे – टाढाको यात्रा हुने

१३। पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने

१४। तावा देखे – गुप्त रहस्य पत्ता लाग्ने

१५। बत्ति बालेको देखे – नयाँ अवसर पाउने

१६। आकाशमा बिजुली चम्केको देखे– कार्य व्यवसायमा स्थिरत

१७। मासु – आकस्मिक धन लाभ

१८। विदाई समारोह – धनसम्पत्ति वृद्धि

१९। भाँचिएको छत देख्नु – हरेको धन प्राप्ति

२०। सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने

२१। मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने

२२। पञ्जा देखे – अचानक धन लाभ

२३। सिंह जोडी देखे – दाम्पत्य जीवन सफलता उन्मुख

२४। मैना देखे – उत्तम स्वास्थ्य

२५। आभूषण देखे – कुनै काम पूरा हुने

२६। जामुन खाना – समस्या टाढा हुने

२७। जुवा खेलेको देखे – व्यापारमा लाभ

२८। खच्चर देखे – धन सम्बन्धी समस्या

२९। समाधि देखे – सौभाग्य प्राप्ति

३०। आफैँ उडेको देखे – कुनै पनि समस्या हटाउनु

३१। लडाई देखे – प्रसन्नता प्राप्त

३२ लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग

३३। गोबर देखे – पशुको व्यापारमा लाभ

३४। सुपारी देखे – रोगबाट मुक्ति

३५। लठ्ठी देखे – आराम प्राप्ति

३६। खाली बयलगाडा देखे – नोक्सानी हुने सम्भावना

३७। सलाई कोर्नु – धनको प्राप्ति

३८। आँखा फर्फराए – धन लाभ

३९। लाश देखे – बिमारी टाढा

४०। चुरा देखे – सौभाग्य वृद्धि

४१। धन उधारो देखे – अत्यधिक धन प्राप्ति

४२। चन्द्रमा देखे – सम्मान मिल्ने

४३। चाँदी देखे – धन लाभ

४४। खेतमा पाकेको गहुँ देखे – धन लाभ

४५। फलफूल खाएको देखे – धन लाभ

४६। झण्डा देखे – धर्ममा आस्था बढ्ने

४७। रातो फूल देखे – भाग्य चम्कन सक्ने

४८। सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा

४९। सेतो सर्पले टोकेको देखे – धन प्राप्ति

५०। नदीको पानी पिएको देखे – सरकारको लाभ

५१। रोटी खाएको देखे – धन लाभ वा राजयोग

५२। कपास देखे – निरोगी हुने

५३। कुकुर देखे – पुरानो मित्रसँग मिलन

५४। धनुष चढेको देखे – सुखसयल वृद्धि, पदोन्नति

५५। जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि

५६ घर बनाएको – प्रसिद्धि मिल्न सक्ने

५७। घोड़ा देखे – संकट टाढा हुने

५८। मोती देखे – पुत्री प्राप्ति

५९। अनार देखे – धन प्राप्ति योग

६०। गाडेको धन देखे – अचानक धन लाभ

६१। बजार देखे – दरिद्रता टाढा हुने

६२। मृत व्यक्तिसँग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने

६३। लाश लगेको देखे – बिमारीबाट छुटकारा

६४। घाँसको मैदान देखे – धन लाभको योग

६५। पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ

६६। पर्खाल देखे – सम्मान बढ्ने

६७। झरना देखे – दुखको अन्त्य

६८। बलेको दियो देखे – आयु वृद्धि

६९। सूर्य देखे – पदोन्नति वा धनलाभ

७०। चेक लेखेर दिने – धन मिल्ने

७१। कुवामा पानी देखे – धन लाभ

७२। आकाश देखे – पुत्र प्राप्ति

७३। गोबर देखे – पशुको व्यापारमा लाभ

७४। सुन्दरी स्त्री देखे – प्रेममा सफलता

७५। छुरा देखे – सौभाग्य वृद्धि

७६। कुवा देखे – सम्मान बढ्ने

७७। गुरु देखे – सफलता मिल्ने

७८। इन्द्रधनुष देखे – उत्तम स्वास्थ्य

७९। मरेको मान्छे गाड्ने ठाउँ देखे – समाजमा प्रतिष्ठा

८०। कमलको फूल देखे – रोगबाट छुटकारा

८१। देवीको दर्शन गरेको देखे – रोगबाट मुक्ति

८२। घुम्ती लगाएको देखे – सौभाग्य प्राप्ति

८३। छुरी देखे – संकटबाट मुक्ति

८४। बालक देखे – सन्तानको वृद्धि

८५। चन्दन देखे – शुभ समाचार मिल्ने

८६। जटाधारी साधु देखे – राम्रो समयको शुरुआत

८७। त्रिशूल देखे – शत्रुबाट मुक्ति

८८। तारामण्डल देखे – सौभाग्यको वृद्धि

८९। सर्प दखे – धन लाभ

९०। तपस्वी देखे – दान गर्ने अबसर

९१। हुलाकी देखे – टाढाको आफन्त भेट

९२। थप्पड मरेको देखे – शत्रुसामु विजय

९३। मसीको भाँडो – धन आगमन

९४। आफ्नै आमा देखे – सम्मान प्राप्ति

९५। हुलाक घर देखे – व्यापारमा उन्नति

९६। नक्सा देखे – कुनै योजनामा सफलता

९७। नुन देखे – स्वास्थ्यमा लाभ

९८। बाटो देखे – समस्याका निराकरण

९९। आफन्त देखे – उत्तम समयको शुरुआत

१०० दम्पती देखे – दाम्पत्य जीवन अनुकूलता

१०१। शत्रु देखे – उत्तम धनलाभ

१०२। तास देखे – समस्यामा वृद्धि

१०३। तीर देखे – लक्ष्यको वृद्धि

१०४। सुकेको घाँस देखे – जीवनमा समस्या

१०५। भगवान शिव देखे – विपत्तिको नाश

१०६। न्याउरी मुसा देखे – शत्रुभय से मुक्ति

१०७। टोपी जस्तो देखे – मानसम्मान वृद्धि

१०८। दूध देखे – आर्थिक उन्नति

१०९। मन्दिर देखे – धार्मिक कार्यमा सहयोग

११०। नदी देखे – सौभाग्य वृद्धि

१११। निलगाई देखे – भौतिक सुख प्राप्ति

११२। बेलपत्र देखे – धन९धान्य वृद्धि

११३ आफ्नै दिदीबहिनी देखे – परिवारमा माया प्रेम र सम्बन्ध मजबुत हुने

११४। पुजा गरेको देखे – कुनै योजनामा लाभ

११५। पिर गरेको देखे – अत्यधिक शुभ फल

११६। गाईको बाछा देखे – कुनै अनौठो घटना हुनु

११७। वसञ्त ऋतु देखे – सौभाग्य वृद्धि

११८। स्वर्ग देखे – भौतिक सुखमा वृद्धि

११९। पत्नी देखे – दाम्पत्यमा प्रेम बढ्ने

१२०। स्वस्तिक देखे – धन लाभ

१२१। भाइ देखे – नयाँ मित्र बन्न सक्ने

१२२। मह देखे – जीवनमा अनुकूलता

१२३। आफ्नै मृत्यु देखे – भयंकर रोगबाट मुक्ति

१२४। रुद्राक्ष देखे – शुभ समाचार मिल्ने

१२५। पैसा देखे – धन लाभ

१२६। सुगा देखे – सौभाग्य वृद्धि

१२७। अलैंची देखे – मानसम्मान प्राप्ति

१२८। सरस्वतीको दर्शन – बुद्धि बिबेक वृद्धि

१२९। कोइला देखे – उत्तम स्वास्थ्यको प्राप्ति

१३०। छेपारो देखे – घरमा चोरी हुन सक्ने

१३१। चरा देखे – नोकरीमा पदोन्नति

१३२। कन्या केटी घरमा आएको देखे – लक्ष्मीको आशिर्बाद

१३३। दूध दिने भैँसी देखे – उत्तम अन्न लाभ

१३४। खाली थाल देखे – धन प्राप्ति योग

१३५। ऊँट देखे – धन लाभ

१३६। सिंह देखे – शत्रु सामू विजय

१३७। हात्ती दखे – ऐेश्वर्य प्राप्ति

१३८। सूर्य देखे – खास व्यक्तिसँग भेट

१३९। औंठी लगाएको देखे – सुन्दरी स्त्री प्राप्त हुन् सक्ने

१४०। आकासमा उडेको देखे – लामो यात्रा हुन् सक्ने

१४१। आप खाएको देखे – धन प्राप्त

१४२। अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त

१४३। चुचो मुख भएको चरा देखे – व्यवसायमा लाभ

१४४। बादल देखे – चाँडै बढुवा हुन सक्ने

१४५। घोडा चढेको देखे – व्यापारमा उन्नति

१४६। एेनामा अनुहार हेरेको देखे – कुनै महिला संगको प्रेम

१४७। बगैँचा देखे – खुसी मिल्ने

१४८। कपाल काटेको देखे – ऋणबाट छुटकारा

१४९। ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु

१५०। बुलबुल देखे – विद्वान व्यक्तिसँग भेट हुने

१५१। आफैँ हाँसेको देखे – कसैसँग विवाद हुनसक्ने

१५२। आफैँ रोएको देखे – प्रसन्नता को अवसर वा समाचार प्राप्त हुने

१५३। फूल देखे – प्रेममा मिलन

१५४। शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग

१५५। पुलमा यात्रा – समाजको हितमा काम हुने

१५६। प्यास लागेको देखे – लोभ बढ्ने

१५७। पान खाएको देखे – सुंदर स्त्री प्राप्ति

१५८। पानीमा डुबेको देखे – राम्रो कार्य हुने

१५९। धनी व्यक्ति देखे – धन प्राप्ति योग

१६०। बदाम खाएको देखे – धन प्राप्ति

१६१। अण्डा खाएको देखे – पुत्र प्राप्ति

१६२। आफ्नै सेतो कपाल देखे – आयु बढ्ने

१६३। बिच्छी देखे – प्रतिष्ठा प्राप्त हुने

१६४। पहाड़ चढेको देखे – उन्नति मिल्ने

१६५। तरबार देखे – शत्रुसँग विजय

१६६। हरियो साग देखे – प्रसन्न हुने

१६७। तोप देखे – शत्रु नष्ट

१६८। धनुष चलाएको देखे – इच्छा पूर्ण हुने

१६९। कोइली देखे – सम्मान वृद्धि

१७०। तरबुजा खाएको देखे – कसैसँग दुश्मन हुन् सक्ने