यसरी फसाउन खोजियको रहेछ टंक बुढाथोकी दिपक न्यौपाने र टिकालाई भिडियो प्रमाण सहीत

प्रकाशित मिति : सोमवार, साउन ७, २०७५

गए राति एउटा सनसनीपुर्ण टेलिफोन वार्ता सार्बजनिक भयो जसमा अशोक दर्जीका प्रधानाध्यापक दिपक न्यौपाने र टंक बुढाथोकी क दाजु टिकाराम बुढाथोकी को संवाद थियो । यस भन्दा आगाडी पनि टंक बुढाथोकी र अशोक दर्जीलाई सडकमा ल्याउने खेल नाखेलिएको हैन । कयौं प्रयाश गरीय ति सब प्रयाश असफल भएपछी ।

अशोक दर्जी पढ्ने विद्यालयका प्रधानाध्यापक दिपक न्यौपानेले टंक बुढाथोकी का दाजु टिकाराम बुढाथोकीलाई फोन गरेर फोन संवाद सामाजिक संजालमा सार्बजनिक गरेका छन् । यो टेलिफोन सम्बाद नियोजित ढंगले गरिएको थियो । यो सम्बादमा दिपक न्यौपाने धेरैनै सरल भएर कुरा गरेका छन् ।

यो सम्बादमा अशोक दर्जी प्रतिको कुनै पनि नराम्रो कुरा गरिएको छैन मात्र टिका बुढाथोकीले दिपक न्यौपानेसंग व्यक्तिगत रुपमा हिसाबले कुरा गरेका छन् जुन हामी हाम्रो साथ् भै संग कुरा गर्छौ । यो टेलिफोन वार्ता सार्बजनिक भएको केहि समय पछि टंक बुढाथोकीले आफ्नो फेसबुक मा यस्तो स्टाटस लेखेका थिए ।

यो भिडियो लिक भएपश्चात दिपक न्यौपानेले पत्रकार सम्मेलन गरि सबै समू माफी मागेका छन् । पत्रकार श्याम हरि शिवभक्तिले दिपक नेउपानेले आफुलाई टंक बुढाथोकी लाई फोन गर्न लगाई थाहा नदिई उनीहरु दुई बिचको टेलिफोन वार्ता रेकर्ड गरि सार्बजनिक गरेका थिए । आज भन्दा आगाडी पनि पत्रकार श्यामहरि शिव भक्तिले टंक बुढाथोकी प्रति नकारात्मक समाचार सम्प्रेसण गरेका थिय ।

दिपक न्यौपानेले आफु माथि मानहानि भएको भने प्रहरी चौकीमा निबेदन गरिसकेका छन् हेर्नुहोस दिपक न्यौपानेले पत्रकार सम्मेलन गरि दिएको जानकारी

टंक बुढाथोकी को फेसबुक स्टाटस ” सबैमा नमस्कार ।। थाहा छ धेरै दुस्मन कमाएको छु ।। म पछि धेरै लाग्नु भएको छ कै छैन ।। सबै छोडेर सङ्गित मा लागेको काम गर्दै जादा अशोक बाबु लाइ Dj रुपक ले मेरो स्टुडियो मा लियाउनु भयो । अशोक सानो अनि मेरो छोरा A R Budathoki जस्तै ।। KTM को Struggle पुतलि सडक बाट कोटेशोर सम्म पुग्ने 10 रुपैया नि कुनै दिन थिएन ।

सोचे बीहे गर्छु कै न भ ए पनि साथि त हुन्छिन । दुख थियो पहिलो बच्चा हुर्काउन आट आएन हामिलाइ त्यसैले त्यो बच्चा हामिले जन्माएनौ जब अशोक मेरो काख मा रमाउन थाले मैले त्यै पहिलो बच्चा सम्झे अनि AR को दाइ जस्तै पाए अशोक लाइ । र मलाइ नै थाहा भएन किन बाठो भएर घर बनाउछु अशोक को भनेछु ।

गीत बनाइ सकेर आफ्नो काम गरेको भएनि हुन्थियो नि । मैले कै mistake नगरे पछि अब कसरि हुन्छ टंक लाइ सिध्याउन अनेक गर्नु हुन्छ । अहिले आइ रहेको दिपक र टिका दाइ को कल रेकर्ड श्याम हरि किसोर बिबेक दिपक नेउपाने ले रेकर्ड गर्नु भएको हो धन्न भगवान ले त्यो दिन मलाइ बचाउनु भयो ।

टिका दाइ लाइ गर्नु भन्दा पहिला मलाइ गर्नु भएको रैछ ।मेरो फोन ब्याटृ सकिएर अफ रैछ त्यो दिन नत्र म यो जाल मा पर्ने थिए । म घर को काम सक्न बोलेको पुर्याउन झापा मा छु । सबैजनाले गर्नु भएको हिसाब क्लियर छ म सङ एक जना को नि छुटाएछु भने मलाइ जस्तो सुकै सजाय दिनु होला । यस्तै बेला चिनिदो रैछ साथि भाइ समाझ ।

मैले नराम्रो गरेको छु जस्तो लाग्यो भने मलाइ 9851089400 कल गरेर ज भन्नु होला म सुन्न तयार छु । के मैले अशोक लाइ Use गरेकै हो त ?”

यस्तो थियो टेलिफोन वार्ता भिडियो