बचेलाको ठिटो एका एक चर्चामा

प्रकाशित मिति : शुक्रबार, साउन ४, २०७५
हास्य कलाकार सन्तोष मगराती बचेलाको ठिटो लम्कि चुहा नगरपलिका ८ बचेला कैलालीमा जन्म भएको हाे र हाल काठमाडौं बस्दै गीत संगीतलाई अत्यन्तै माया गर्दै हास्य कलाकारको रुपमा अत्यन्तै चर्चामा आउनु भएको छ ।
सन्तोषले धेरै म्युजिक भिडियोहरुमा अत्यन्तै महत्त्वपूर्ण भुमिकामा खेल्दै आउनु भाको छ। पछिल्लो समयमा दुर्गा बिरहीको आउनु सानू घुम्नलाइ गाउँ मेरो गीतकोमा भिडियो हास्य कलाकार को रुपमा अभिनय गर्नु भएको छ।
सन्तोष मगरराती हास्य कलाकार मात्र नभएर आफ्नो सुन्दर सुदुर पश्चिमलाई पनि कलाको माध्यम बाट चिनाउन चाहन्छन साथै उनी चर्चित डान्सर मोडेल शंकर बि.सि. को असिस्टेन्ट को रुपमा काम गर्दै आउनु भएको छ। धेरै हास्य कलाकार मध्ये अाफ्नो फरक अभिनयले चिनिन चाहन्छन ।