यो बर्षको उत्कृष्ट मौलिक तीज गीत “तृतिया तिथिमा तीज”

प्रकाशित मिति : बिहिबार, साउन ३, २०७५

काठमाडौँ : गायिका सुद्रिस्ती राइले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नया तिज गित “तृतिया तिथिमा तीज” लिएर आएकी छिन l  सुमधुर आवाजकी धनि सुद्रिस्तीले भर्खरै मात्र तिज गित सार्बजनिक गरेकी हुन् l

गायिका ‘सुद्रिस्ती’ नेपाली संगीतमा प्रतिभा साली नाम हो गीतकार सुमन श्रापितको शब्द तथा चर्चित संगीतकार बि बि अनुरागीको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा मोडल सुद्रिस्ती सपना लगायतका कलाकारहुरुकोको बेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ l

भिडियो हेर्नुहोस :