धिताल फिल्मसले ल्यायो टिका पुनको उत्कृष्ट तीज गीत बजारमा

प्रकाशित मिति : बिहिबार, साउन ३, २०७५

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज धेरै महत्वपूर्ण चाड हो यो नेपालमा पनि निकै उत्साहका साथ मनाउने चलन छ दिनभरि खाना पानि पनि नखाएर बिबाहित नारीहरु आफ्नो श्रीमानको आयु लामो होस र केहिपनि नहोस भन्ने कामना गर्दै ब्रत बस्ने चलन छ भने अबिबाहित नारीहरु राम्रो स्वामी पाउ भन्ने कामना गर्दै निराहार ब्रत बस्ने गर्दछन कुरा यो छ कि यो मात्र नभएर तीजमा निकै गीत संगीत गाउने प्रचलन रहेको छ चर्चित कलाकार देखि लिएर नाबकलाकर पनि तीज गीत गाउने अनि नाच्ने गर्दछन ।

नेपाली गीत संगीत निकै फराकिलो भएको कुरा यहाहरुलाई अबगतनै छ गीत संगीत एउटा समुन्द्र हो जहा जो पनि पौडिन सक्छ निकै गीत संगीत बजारमा आउछन र हामि सुन्ने पनि गर्दछौ तर सुनेका सबै गीत सबैलाई मन पर्छ भन्ने छैन किन कि कस्तो अबस्थामा कस्तो गीत मन पर्ने हो भन्ने कुरा सोर्ता अनि दर्सकहरुमा भर पर्ने कुरा हो गीत संगीत सबैको साथि हो कलाकार राष्ट्रका गहना हुन् भन्ने गर्दछौ हामि र गीत संगीत बिना हामी अधुरो र अपुरो रहन्छौ ।

धेरै दर्सक अनि सोर्ताहरुको लागि यो सालको तीजमा पनि यहाहरुको मनको डुकढुकि मेटाउन धिताल फिल्मस प्रा लिले नया नवइ डाडा माइती र मावली तीज गीत अनि भिडियो बजारमा लिएको छ बिगत लामो समय देखि अनबरत रुपमा काम गर्दै आएको नेपाली गीत संगीत प्रेमीहरुका लागि यो एउटा उत्कृस्ट म्युजिक कम्पनि हो जसले अहिले सम्म निरन्तर रुपमा काम गर्दै आएको छ र अझै पनि यहारुको माया साथ सहयोग पाउदै आगाडी बढ्ने आसा सहित जति पनि काम गर्ने अवसर दिनु हुने कलाकार, सर्जक र संगीत पारखी मनहरुमा धन्यबाद प्रकट गर्दछौ ।

अडियो, भिडियो फिल्म ,टेलि फिल्म एबम डकुमेट्रि लागायत हजारौको संख्यामा उत्कृस्ट बजार ब्यबस्थापन साथै सवा पाच घण्टा लामो अडियो भिडियो निर्माण भएर महानाएक राजेस हमालले बिमोचन गरेको र लक्षु प्रकास मल्लको स्वोर , सब्द संगीत लक्षु प्रकास मल्ल र सुमन थापाको रहेको “द अर्थ” नामक एल्बम बिस्व वल्ड रेकडको लागि दर्ता गरि सकेको म्युजिक कम्पनीले यो सालपनि निकै गीत तीज गीतहरु लिएर आउने कुरा धिताल फिल्मस प्रालि परिवारले जानकारी दिएको छ भने आजको दिनमा चाही निकै चर्चित तीज गीत बजारमा आएको छ ।

“नवइ डाडा माइती र मावली ” बाजारमा आएको हो यो गीत अरु गीतको तुलनामा केहि फरक गीत भएको जनाकारी गराउदछौ धिताल फिल्मस प्रालिको प्रस्तुतिमा सर्जक धर्मराज गिरिको मौलिक तिज गीत “नवइ डाडा माइती र मावली ” बोलको गीत बजारमा आएको हो गीतमा चर्चित गायिका टिका पुनको समुधुर आवाज रहेको छ भने सब्द संगीत धर्मराज गिरीको रहेको गीतको संगीत सयोजन झलक संगीतमको रहेको छ साथै मादलमा खडक बुढा , बासुरीमा रत्न बिक र सारंगीमा हेमन्त कान्छाको रहेको छ । गीतलाइ थप मार्मिक बनाउन मेहनेत गर्ने चर्चित मिक्सर श्याम स्वयत रसाइलीले मिक्सिंग गर्नु भएको छ ।

भिडियो निर्माणको क्रममा हाजारौ भन्दा बढि भिडियो निर्देसन तथा सय भन्दा बढि भिडियोमा अभिनय गरि सकेका चर्चित निर्देसक,कलाकार तथा मोडेल होम धितालको निर्देसन ,वरिष्ट क्यामरामेन मधुर बस्नेतको छयांकन, धर्मराज गिरीको कोरियोग्राफी र रोसन धितालको सम्पादन रहेको भिडियोलाई धिताल फिल्मस प्रालिले नै दृस्य निर्माण गरेको छ ।

“नवइ डाडा माइती र मावली ” लाइ धरै आकर्सक अनि छमछमी नाचेर भिडियोलाइ दिपासा बिसी ,सुरबीर पण्डित “दारी बा ” धर्मराज गिरि र कमला किरण लगाएतले अभिनयमा साथ दिएका छन् गीतको भिडियो निकै उत्कृस्ट बनेको निर्देसक होम धितालले जानकारी दिनु भएको छ ।

भिडियो हेर्नुहोस ।