बिगत लामो समय देखी काठ क्षेत्रका सक्रिय कलाकार उद्धव घिमिरेको नयाँ गीत लोकप्रिय बन्दै

प्रकाशित मिति : आइतवार, असार ३१, २०७५

नेपाली लोक साँगितीक छ्यत्र बिषेशगरी काठ क्षेत्रका गीत संगीतमा आफ्नो छुट्टै स्थान बनाउँन सफल लोकपृय कलाकार उद्धव घिमिरे को सिर्जनामा पाशाङ्ग शेर्पाको कोसेली स्वरुप बजारमा प्रस्तुत भएको यर्थाथपरक,शन्देस मुलक दोहोरी गित-बिहे भयीस्यो भाछैन भन्दीन…यतीबेला सफल्ताको दिशा तर्फ उन्मुख हुँदै ।

गितसँगितमा प्राय माया पृतीका गितशँगितको हाबी भयीरहेको बेला लोकपारखी मनहरुलाई ,बिहे भयीसक्यो भाछैन भन्दीन जस्ता गित ले छुट्टै स्वाद प्रदान गर्नु पनी स्वभाबिक हो।जुन गितमा,उद्धव घिमिरे,पाशाङ्ग शेर्पा,र मनु दहाल को आवाज रहेको छ भने,उद्धव घिमिरेको उत्कृष्ट लय अनी उद्धव घिमीरे र पाशाङ्ग शेर्पा को उत्कृष्ट शब्द सिर्जना रहेको छ।

जसलाई जसलाई पाशाङ्ग शेर्पाको नाम गरेर शफल्ता म्युजिक प्राली ले सार्बजानीक गरेको हो भने जुन गितको म्युजीक भिडीयोमा-उद्धव घिमिरे,आयुष्मा कार्की,साबित्री घिमीरे र राजकुमार रोक्का सँगै बालकलाकार शिवन घिमिरेको उत्कृष्ट अभीनय देख्न शक्छौ,भने निर्देशन- खमेश श्रेष्ठ ले गरेका छन् र सागर गौतमको छायाङ्कन रहेको छ।यस गितको सम्पुर्ण युनिटलाई थप सफल्ताको शुभकामना ।