राजपाको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

प्रकाशित मिति : शनिबार, असार ३०, २०७५

काठमाडौं । राष्ट्रिय जनता पार्टी संसदीय दलको नेतामा महन्थ ठाकुर चुनिएका छन् शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई नै दलको नेता चयन गरेको हो ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि दलको नेताका दावेदार थिए । तर, सहमतिका आधारमा पछि हटेका छन् ।